जेन–जी आन्दोलनले उठाएका मुद्दा सम्बोधनका लागि गगन थापाले मागे सुझाव « Khabarhub

जेन–जी आन्दोलनले उठाएका मुद्दा सम्बोधनका लागि गगन थापाले मागे सुझाव


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनले उठाएका राष्ट्रिय मुद्दालाई सम्बोधन गर्न राजनीतिक दलहरूबीच राष्ट्रिय संवाद आवश्यक रहेको बताएका छन्।

उनले आफ्नो सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै यसबारेमा सुझाव दिन पनि आह्वान गरेका छन् ।  

थापाले जेन–जी आन्दोलनले केही समयदेखि ओझेलमा परेका राष्ट्रिय मुद्दालाई पुनः बहसको केन्द्रमा ल्याएको उल्लेख गर्दै ती विषयलाई बेवास्ता गर्न नहुने बताए।

साथै यस्ता मुद्दामा साझा बुझाइ बनाउन र समाधान खोज्न दलहरूबीच खुला र अर्थपूर्ण संवाद हुन जरुरी रहेको उनको भनाइ छ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १ : ५२ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष