कुलमान अध्यक्ष बन्दा उनेपामा विभाजन, २० केन्द्रीय सदस्यसहित डा. जोशी रास्वपामै बसे « Khabarhub

कुलमान अध्यक्ष बन्दा उनेपामा विभाजन, २० केन्द्रीय सदस्यसहित डा. जोशी रास्वपामै बसे


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीको नेतृत्वमा २० जना केन्द्रीय सदस्यहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै बसेका छन् ।

रास्वपा र उज्यालो नेपाल पार्टीबीच शनिबार पार्टी एकता भङ्ग हुँदा डा. जोशी समूह रास्वपामै बसेका हुन् । डा. जोशी उज्यालो नेपाल पार्टीका वार्ता संयोजक तथा दोस्रो वरीयताका नेता थिए ।

एकता टुटेपछि कुलमानले उज्यालो नेपालको अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेका छन् । उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान बन्दै गर्दा पार्टीका केही केन्द्रीय सदस्यहरू रास्वपामै रहेका हुन् ।

उज्यालो नेपाल पार्टीले ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा बुझाइसकेको छ। जसमा २० केन्द्रीय सदस्यहरू एकताको निर्णयमा रहने देखिएको हो ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ७ : ४९ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा