आशिकाले गणेशको परिवारलाई एक महिनाको तलब दिने « Khabarhub

आशिकाले गणेशको परिवारलाई एक महिनाको तलब दिने


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले एक महिनाको तलब गणेश नेपालीको परिवारलाई दिने घोषणा गरेकी छन् ।

 प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तामाङले यस्तो घोषणा गरेकी हुन्  । 

दुई वर्षको बच्चालाई सहयोग गर्न र श्रीमतीलाई सानो सहयोगको लागि यो रकम प्रदान गरेको उनको प्रष्टीकरण छ । 

प्रतिनिधि सभामा गृहमन्त्री सुधन गुरुङले जवाफ दिइरहँदा आशिका रोइरहेको फोटोहरू भाइरल भइरहेका छन् ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ६ : ५३ बजे

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय