आशिकाले गणेशको परिवारलाई एक महिनाको तलब दिने « Khabarhub

आशिकाले गणेशको परिवारलाई एक महिनाको तलब दिने


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले एक महिनाको तलब गणेश नेपालीको परिवारलाई दिने घोषणा गरेकी छन् ।

 प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तामाङले यस्तो घोषणा गरेकी हुन्  । 

दुई वर्षको बच्चालाई सहयोग गर्न र श्रीमतीलाई सानो सहयोगको लागि यो रकम प्रदान गरेको उनको प्रष्टीकरण छ । 

प्रतिनिधि सभामा गृहमन्त्री सुधन गुरुङले जवाफ दिइरहँदा आशिका रोइरहेको फोटोहरू भाइरल भइरहेका छन् ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ६ : ५३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको