सरकार र गणेश नेपालीको परिवारबीच वार्ता जारी « Khabarhub

सरकार र गणेश नेपालीको परिवारबीच वार्ता जारी


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सरकार र गणेश नेपालीको परिवारबीच वार्ता जारी छ । बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका गणेश नेपालीले आत्मदाह प्रयास गरेका थिए । उनको आज उपचारको क्रममा वीर अस्पतालमा निधन भयो ।

मृतकका परिवार/आफन्तले नेपालीको न्यायका लागि दिनभर प्रदर्शन गरे । अहिले मृतकका परिवार र सरकारी प्रतिनिधिबीच वीर अस्पतालमै वार्ता भइरहेको छ ।

गृहमन्त्री सुदन गुरुङका सचिवालय सदस्य अनिल बानियाँ, प्रधानमन्त्रीको सचिवालय सदस्य, गृह मन्त्रालयका केही कर्मचारी, र प्रधानमन्त्री कार्यालयका सचिव, मृतकको तर्फबाट दाजु र परिवारका सदस्यहरू सहभागी छन् ।

अनिल बानिँया मुगुका नागरिक भएकाले उनलाई अगुवाको रुपमा सारिएको छ ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ९ : ३८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको