आजका समाचार : गगन–विश्वले बहुमत पुर्‍याउँदा देउवा र शेखरलाई संकट, मनाइयो ३०४ औँ पृथ्वी जयन्ती र सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी « Khabarhub

आजका समाचार : गगन–विश्वले बहुमत पुर्‍याउँदा देउवा र शेखरलाई संकट, मनाइयो ३०४ औँ पृथ्वी जयन्ती र सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र नीति दुबै बदल्नेसक्ने बताएका छन् । राजधानीको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले महाधिवेशनले चाहेमा नेता पनि छान्ने, नीति पनि बदल्ने, विधान पनि बदल्ने जिकिर गरे ।

उनले आफ्नो शरीरमा बीपी कोइरालाको विचार र गणेशमान सिंहको साहस रहेको बताए । महामन्त्री थापाले आफू ती नेताको सन्तान नभएपनि उनीहरुको आशिर्वाद रहेको बताए ।

‘उहाँहरूको म छोरा होइन तर उहाँहरूको सम्मान र आशीर्वाद लिएर बसेको छु । हामी कसैको अपमान गर्दैनौँ, मलाई मञ्चमा धेरै बस्नु छैन तपाईहरुकै ठाउँमा आएर बस्नु छ ।’ उनले भने, ‘म कसैको पनि अपमान गर्दिनँ, सबैको सम्मान गर्छु ।’ उनले कांग्रेसको भविष्य र वर्तमानलाई समाधानको बाटोमा अगाडि लिएर जाने दृढता पनि व्यक्त गरे ।

पार्टीबाट दुई पटक प्रधानमन्त्री, तीन पटक भन्दा बढी मन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश

अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

गगन–विश्वको प्रशंसा, देउवाको खोजी

कांग्रेस महाधिवेशनमा नेता/कार्यकर्तालाई एलर्जीको समस्या बढी, जथाभावी औषधि वितरण

जसपा नेपाल र लोसपाबीच एकीकरण– उपेन्द्र अध्यक्ष, महन्थ संरक्षक

रास्वपा समानुपातिक सूचीको एक नम्बरमा रहेका आचार्यले नाम फिर्ता लिने, प्रत्यक्ष लड्ने

गगन–विश्वले बहुमत पुर्‍याउँदै गर्दा देउवाले बोलाए आफूनिकटका नेता

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर जुट्न लाग्दा पार्टीका सभापति शेरबहादुर देउवाले आफूनिकटलाई छलफलका लागि बोलाएका छन् ।

काठमाडौं भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहँदा सभापति देउवाले आफू निकटका पदाधिकारी तथा नेताहरूलाई आफ्नो निवास महाराजगञ्जमा बोलाएका हुन् ।

विभाजन होइन, कांग्रेसको एकताका लागि अघि बढिरहनेछु : डा. कोइराला

एमालेका केन्द्रीय सदस्यहरू प्रादेशिक रुपमा चुनावी रणनीति बनाउँदै 

किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा

राजा हाँसेर गए तर हाम्रा नेता हेलिकप्टरबाट जोगाउनुपर्‍यो : चन्द्रप्रसाद भण्डारी

कम्युनिस्ट मुक्त कांग्रेस बनाउनुपर्ने भएको छ : शर्मा

बहुमत महाधिवेशन प्रतिनिधि जहाँ हुन्छन्, त्यहीँ हुन्छ नेता : नेता आचार्य

जमातलाई नजरअन्दाज गरे नीति महाधिवेशनबाट नेतृत्व चयन हुन्छ : श्रेष्ठ

विशेष महाधिवेशनले गरेको निर्णयलाई मान्नुपर्छ : गोपालमान श्रेष्ठ

ड्रोनबाट यस्तो देखियो विशेष महाधिवेशन (तस्बिरहरू)

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज आयोजित जलपान कार्यक्रममा सहभागी भएकी छन् ।

काठमाडौँको भृकुटीमण्डपमा भएको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी भएकी हुन् ।

सिंहदरबारमा राजावादीको र्‍याली (तस्बिरहरू)

राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग

कैलाली कारागारमा ज्यान गुमाएका कैदीबन्दीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने

पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीमा पूर्वराजा शाहद्वारा शुभकामना 

इस्लामाबादमा विवाह समारोहमा ग्यास विस्फोट, ८ जनाको मृत्यु

पाकिस्तानको राजधानी इस्लामाबादमा एक घरमा आयोजना गरिएको विवाह समारोहपछि आइतबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा दुलहा–दुलहीसहित कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरी र सरकारी अधिकारीहरूले घटनाको पुष्टि गरेका छन् ।

इस्लामाबाद प्रहरीका अनुसार विवाहको रिसेप्सन सम्पन्न भएपछि दुलहा–दुलहीसहित पाहुनाहरू सोही घरमा सुतेका थिए । बिहान अचानक भएको विस्फोटका कारण घरको केही भाग भत्किँदा घटनास्थलमै आठ जनाको मृत्यु भएको हो । विस्फोटमा परी सात जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई नजिकैका अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा विस्फोट सहरको केन्द्रमा रहेको आवासीय क्षेत्रमा भएको उल्लेख गरिएको छ । घटनापछि सुरक्षाकर्मी, उद्धार टोली र दमकल विभाग तत्काल घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्य सञ्चालन गरेका थिए । विस्फोटको असर नजिकैका केही घरहरूमा समेत परेको बताइएको छ ।

इरानमाथि आक्रमणका विकल्पबारे छलफलमा ट्रम्प, निर्णय लिन बाँकी

ग्रिनल्यान्डबारे अमेरिकी विदेशमन्त्री रुबियोले डेनमार्कसँग वार्ता गर्ने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ७ : ५१ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट