विमानस्थल ठप्प भएपछि एयर अरेबियाको जहाजले लगायो नौ फन्का « Khabarhub

विमानस्थल ठप्प भएपछि एयर अरेबियाको जहाजले लगायो नौ फन्का


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा टायर पड्किएर आगो निस्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प भएको छ ।

विमानस्थल ठप्प भएपछि एयर अरेबियाले आकाशमा नौ फन्का लगाएको छ । यस्तै, फ्लाइ दुबई, एयर इन्डिया, कतार र नेपाल एयरलाइन्सले पनि फन्को लगाएका छन् ।

इस्तानबुलबाट आज बिहान काठमाडौँ आएको टीके ७२६ कल साइनको विमान अवतरणका क्रममा एउटा टायर विस्फोट हुँदा आगोसँगै धुवाँ निस्किएको थियो ।

टायर विस्फोट भएको टर्किस एयरको जहाजलाई अहिले रनवेबाट पार्किङमा लगिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ८ : ३४ बजे

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय