लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली « Khabarhub

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेवनानमा तैनाथ सबजु गण (शान्ति सेना)को अदलीबदली भएको छ । 

शान्ति सेना ६६ औँ डफ्फालाई बदली गर्न विष्णुदल गण ६७ औँ डफ्फाका ९१ जना नेपाली शान्ति सैनिकको तेस्रो टोली मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी प्रेस नोटमा जनाइएको छ । 

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका ९१ जना नेपाली शान्ति सैनिक यही वैशाख २५ गते स्वदेश फिर्ता भएका थिए । उक्त मिसनमा ५५४ जना नेपाली शान्ति सैनिक कार्यरत रहेको सेनाले जनाएको छ । 

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ४ : ४० बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि