बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन « Khabarhub

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको छ ।

वीर अस्पतालमा उपचारका क्रममा ४५ वर्षीय राउतको निधन भएको हो ।

आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका राउतलाई वीर अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उपचारकै क्रममा उनको निधन भएको हो । उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ५ : ०८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको