रास्वपा केन्द्रीय समिति बैठक बुधबारका लागि आह्वान « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक बुधबारका लागि आह्वान


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठक बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार पार्टीको केन्द्रीय महाधिवेशन, सरकार सञ्चालन, संसदको चालु बजेट अधिवेशन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

रास्वपाले महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरे पनि भदौभित्र सक्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ९ : १३ बजे

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९