महिला हिंसाविरुद्धको सन्देश बोकेको तीज गीत ‘गाउँ घरमा’ सार्वजनिक « Khabarhub

महिला हिंसाविरुद्धको सन्देश बोकेको तीज गीत ‘गाउँ घरमा’ सार्वजनिक


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीज लक्षित गरी महिला हिंसाविरुद्धको सन्देश दिने गीत ‘गाउँ घरमा’ सार्वजिक भएको छ । गीतमा सलिना बिके, समिरा थपलिया र श्रेया राईको स्वर रहेको छ ।

गीतमा फिरोज बस्नेतको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा पछिल्लो समय समाजमा बढिरहेका महिला हिंसा, बलात्कार तथा छोरीहरूको असुरक्षाको विषयलाई उठान गरिएको छ।

गीतको भिडियोमार्फत पछिल्लो समय समाजमा बढिरहेका महिला हिंसा, बलात्कार तथा छोरीहरूको असुरक्षाको विषयलाई उठान गरिएको छ। भिडियोले यस्ता घटनाले एउटी छोरीको जीवनमा पार्ने प्रभावसँगै ‘छोरी कहाँ सुरक्षित छन्?’ भन्ने गम्भीर प्रश्नसमेत गरेको छ।

भिडियोमा गिता ढुंगाना, सलिना खत्री र सञ्जना गुरुङ फिचर्ड छन् ।

अन्जान मोक्तानको कोरियोग्राफी रहेको म्युजिक भिडियोको निर्देशन निर्मल कुमार लामाले गरेका हुन् ।

लिंक : https://www.youtube.com/watch?v=fOFvwsGa2N4

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ३ : ४२ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६