प्रतिपक्षीले मागे प्रधानमन्त्रीको राजीनामा, सदनमा नाराबाजी र विरोध « Khabarhub

प्रतिपक्षीले मागे प्रधानमन्त्रीको राजीनामा, सदनमा नाराबाजी र विरोध


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सदनमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिन तयार नभएपछि प्रतिपक्षी दलहरूले राजीनामा मागेका छन् ।

प्रतिपक्षी दल श्रम संस्कृति पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका नेतासहितले वालेन्द्रको राजीनामा मागेका हुन्। विरोध जनाउँदै श्रमसंस्कृतिका अध्यक्ष हर्क साम्पाङले वालेन्द्रको चर्को विरोध गरेका छन् ।

संसद् फेस गर्न नसक्ने प्रधानमन्त्रीको काम नरहेको भन्दै टोपी खोलेरै हर्कले राजीनामा मागेका छन् । त्यस्तै सांसदहरूले यो देश रास्वपाको मात्रै नभएको भन्दै आलोचना गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १२ : ४७ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)