काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सदनमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिन तयार नभएपछि प्रतिपक्षी दलहरूले राजीनामा मागेका छन् ।
प्रतिपक्षी दल श्रम संस्कृति पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका नेतासहितले वालेन्द्रको राजीनामा मागेका हुन्।
विरोध जनाउँदै श्रमसंस्कृतिका अध्यक्ष हर्क साम्पाङले वालेन्द्रको चर्को विरोध गरेका छन् ।













प्रतिक्रिया