प्रतिपक्षीले घेरे संसद्, प्रधानमन्त्रीविरुद्ध नाराबाजी « Khabarhub

प्रतिपक्षीले घेरे संसद्, प्रधानमन्त्रीविरुद्ध नाराबाजी


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सदनमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिन तयार नभएपछि प्रतिपक्षी दलहरूले राजीनामा मागेका छन् ।

प्रतिपक्षी दल श्रम संस्कृति पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका नेतासहितले वालेन्द्रको राजीनामा मागेका हुन्।

विरोध जनाउँदै श्रमसंस्कृतिका अध्यक्ष हर्क साम्पाङले वालेन्द्रको चर्को विरोध गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १२ : ५१ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)