सभामुखले दिए प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्ने समय « Khabarhub

सभामुखले दिए प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्ने समय


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध भएपछि सभामुख डोलप्रसाद अर्याल ले प्रमुख प्रतिपक्षी दलका नेता अर्जुन नरसिंह केसी लाई बोल्ने समय दिएका छन्।

बैठकमा विपक्षी सांसदहरूले लगातार विरोध जनाएपछि सभामुखले प्रतिपक्षी दलको धारणा राख्न केसीलाई समय उपलब्ध गराएका हुन्।

उक्त समयमा रोष्ट्रममा रहेका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले लाई सभामुखले आफ्नो स्थानमा फर्किन निर्देशन दिएका थिए।

संसद् बैठकमा जारी राजनीतिक विवाद र विपक्षी दलको अवरोधका बीच सभामुखको यो निर्णयलाई सदन सञ्चालन सहज बनाउने प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १ : ०१ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा