प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध, सभामुखद्वारा विपक्षीसँग छलफल आह्वान « Khabarhub

प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध, सभामुखद्वारा विपक्षीसँग छलफल आह्वान


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएपछि विपक्षी दलहरूले अवरोध जनाएपछि संसद् प्रभावित भएको छ ।

सदनमा देखिएको अवरोध र असहमति समाधान गर्न सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गर्दै विपक्षी दलहरूलाई छलफलमा बोलाएका छन् ।

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलहरू लगायत श्रम संस्कृति पार्टीका सांसदहरू बैठक बहिष्कार गर्दै सदनबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १ : ४८ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)