भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू) « Khabarhub

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ । 

कपडा, जुत्ता-चप्पल, कस्मेटिक्ससहित आवश्यक सामग्री खरिद गर्न आएका सर्वसाधारणको उपस्थितिले भृकुटीमण्डपमा चाडपर्वको व्यापारिक माहौल थपिएको छ । 

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ६ : ३६ बजे

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र