पाकिस्तानमा विस्फोटक पदार्थ भरिएको खेलौना विस्फोट हुँदा १३ वर्षीय बालक र आमाको मृत्यु « Khabarhub

पाकिस्तानमा विस्फोटक पदार्थ भरिएको खेलौना विस्फोट हुँदा १३ वर्षीय बालक र आमाको मृत्यु


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको मुल्तानमा विस्फोटक पदार्थ भरिएको खेलौना विस्फोट हुँदा १३ वर्षीय बालकसहित उनकी आमाको मृत्यु भएको छ ।

डन अखबारका अनुसार स्थानीय क्षेत्रको एक फोहोर संकलन केन्द्रबाट स्पिकरको आकारमा रहेको उक्त वस्तु घर ल्याइएको थियो। बालकले त्यसलाई खेलौना ठानेर खोल्ने प्रयास गर्दा अचानक विस्फोट भएको मुल्तानका सिटी पुलिस अफिसर अख्तर फारूकले जानकारी दिएका छन्।

घटनालगत्तै प्रहरीले घटनास्थलको निरीक्षण गरी स्थानीय बासिन्दासँग सोधपुछ गरेको छ भने घटनाको वास्तविक कारण पत्ता लगाउन प्रमाण संकलन गरिरहेको छ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ६ : ५९ बजे

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान