भारतमा विद्युतीय सवारीको बिक्री उच्च « Khabarhub

भारतमा विद्युतीय सवारीको बिक्री उच्च


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा विद्युतीय सवारीको बिक्री ह्वात्तै बढेको पाइएको छ । सन् २०२५ मा भारतमा विद्युतीय सवारीको बिक्री २३ लाख पुगेको छ ।

यो सर्वेक्षण अवधिमा भारतमा दर्ता भएका कुल सवारीमध्ये ८ प्रतिशत हो । वाहन पोर्टल डेटामा आधारित रहेर भारत ऊर्जा भण्डारण साझेदारीले जारी गरेको प्रतिवेदनमा अघिल्लो वर्ष विद्युतीय सवारीको प्रयोग क्रमशः बढेको जनाइएको छ ।

सन् २०२५ मा भारतमा कुल २ करोड ८२ लाख सवारी दर्ता गरिएको थियो । यसमध्ये २ करोडभन्दा धेरै अर्थात् ७२ प्रतिशत सवारी दुईपाङ्ग्रे छन् ।

यसमा यात्रुवाहक सवारी भने ४४ लाख युनिट छन् । त्यसैगरी, ट्र्याक्टर र कृषिका लागि उपयोग हुने सवारी १० लाख ६० हजार छन् ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ७ : ०४ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला