नर्वेमा जासुसीको आरोपमा चिनियाँ महिला पक्राउ « Khabarhub

नर्वेमा जासुसीको आरोपमा चिनियाँ महिला पक्राउ


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जासुसी गरेको आशंकामा नर्वेमा एक चिनियाँ महिला पक्राउ परेकी छिन् । उनलाई चार हप्तासम्म हिरासतमा राखेर अनुसन्धान गर्न नर्वेको अदालतले अनुमति दिएको छ ।

ती महिलामाथि भू-उपग्रह (स्याटेलाइट) का डाटा गैरकानूनी रूपमा डाउनलोड गर्न खोजेको आरोप छ । यस घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले उनलाई यसै हप्ता पक्राउ गरेको हो । यस विषयमा ती महिलाका वकिलसँग तत्काल सम्पर्क हुन सकेको छैन ।

नर्वेको कानून अनुसार जासुसीको आरोप प्रमाणित भएमा उनलाई १० वर्षसम्मको जेल सजाय हुन सक्छ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ४ : ४९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी