मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा « Khabarhub

मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।

सामान्यत: आइतबार र सोमबार बस्दै आएको मन्त्रिपरिषद्को बैठक बुधबार पनि बसिरहेको छ। प्रमको सचिवालयले यस बैठकलाई नियमित भनेको छ।

अहिलेसम्म उक्त बैठकका एजेन्डाबारे प्रमको सचिवालय र मन्त्रिपरिषद्का सदस्यहरूले केही खुलाएका छैनन् ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ५ : ३८ बजे

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको