निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान « Khabarhub

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तानमा चयन भएकी छन् । अरूणा शाही अस्ट्रेलिया गएपछि नेपाल भलिबल संघले निरुतालाई कप्तानमा नियुक्त गरेको हो ।

संघको शुक्रबार बसेको ६९औँ केन्द्रीय कार्यसमितिको बैठकले ठगुन्नालाई राष्ट्रिय टोलीको कप्तानी जिम्मेवारी दिने निर्णय गरेको हो ।

निरुताको नेतृत्वमा अब नेपाली महिला टोलीले आगामी साता काठमाडौंमा आयोजना हुने काभा महिला भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ९ : २९ बजे

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र