युवराज दुलालले भने- दार्चुलामा भारतीय हेलिकोप्टर अवतरणबारे सरकारले जवाफ दिनुपर्छ « Khabarhub

युवराज दुलालले भने- दार्चुलामा भारतीय हेलिकोप्टर अवतरणबारे सरकारले जवाफ दिनुपर्छ


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले दार्चुलाको नेपाली भूमिमा भारतीय सेनाको हेलिकोप्टर अवतरण भएको विषयमा सरकारको जवाफ माग गरेका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले भारतीय सेनाको हेलिकप्टर दार्चुलामा अवतरण गरेको र उक्त हेलिकप्टरमा भारतीय सुरक्षा निकायका प्रमुख त्यत्ति सवार रहेको भन्ने खबर आएको भन्दै यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग गरेका हुन् ।

उनले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेकाले रेकर्डबाट हटाउन सभामुखले रुलिङ गर्नुपर्ने धारणा राखे

उनले प्रधानमन्त्रीले बिदा समेत मनाइसकेकाले फुर्सद भए जनताका जल्दा बल्दा मुद्दाहरूका बारेमा सदनमा जवाफ दिन आग्रह गरे । 

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १२ : २६ बजे

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले

भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन

भोजपुर– भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् ।

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ– उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको