वेस्ट ब्यांकबाट २० जना प्यालेस्टिनी पक्राउ « Khabarhub

वेस्ट ब्यांकबाट २० जना प्यालेस्टिनी पक्राउ


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले सोमबार वेस्ट ब्यांकका विभिन्न क्षेत्रहरूबाट दुई महिलासहित बीस जना प्यालेस्टिनी नागरिकहरूलाई पक्राउ गरेको छ ।

वफा समाचार एजेन्सीका अनुसार आइओएफले तुलकार्म गवर्नरेटमा आठ प्यालेस्टिनी, अल–खलिल गवर्नरेटमा अन्य सात जनालाई पक्राउ गरेको छ ।

आइओएफले जेरुसेलमको उत्तरमा एकजना प्यालेस्टिनी युवकलाई एक जना प्यालेस्टिनीलाई कल्किल्या सहरमा र अर्को एक जनालाई  अल–अघवार अल–शामालियामा पक्राउ गरेको जनाइएको छ । 

वेस्ट ब्याङ्क र अल–कुद्सका सहरहरू, र शरणार्थी शिविरहरूमा आईओएफले दैनिक छापा र आक्रमण गर्नुका साथै  द्वन्द्व, गिरफ्तारी लगायतका मानव अधिकार विरोधि क्रियाकलाप भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ४ : ४४ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष