‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’ « Khabarhub

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख हर्कराज राईले देश निर्माणको आधार केवल श्रम र श्रमदान मात्र भएको बताएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीले ७ सिट जितेर राष्ट्रिय राजनीतिमा उदाएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा राखेका हुन्।

विजयी नतिजाबाट उत्साहित बनेका अध्यक्ष राईले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई ‘श्रम संस्कृतिलाई मौरी’ को संज्ञा दिँदै अझ संगठित हुन आह्वान गरेका छन्।

निर्वाचनमा ७ सिट हासिल गरेसँगै अब संसद्मा श्रम संस्कृति पार्टीको भूमिका कस्तो रहला भन्ने चासो बढेको छ। स्थानीय तहमा श्रमदानको अभियान चलाएर चर्चामा आएका राईले अब राष्ट्रिय राजनीतिमा पनि सोही ‘श्रम संस्कृति’ लाई प्राथमिकता दिने संकेत गरेका छन्।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ६ : ३९ बजे

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका

मकवानपुरमा भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा वितरण

काठमाडौं– मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा

तनहुँका एक हजार ८९५ घरमा विद्युत् विस्तार

दमौली– नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२-८३

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द