अर्थसंक्षेप : डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो, नेप्से ३३ अंकले ओरालो र अमेरिकी नाकाबन्दी चिर्दै सुपरट्यांकर हर्मुज स्ट्रेटबाट खाडीतिर « Khabarhub

अर्थसंक्षेप : डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो, नेप्से ३३ अंकले ओरालो र अमेरिकी नाकाबन्दी चिर्दै सुपरट्यांकर हर्मुज स्ट्रेटबाट खाडीतिर


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

यातायात राजस्व: ९ महिनामा साढे २३ करोड, सवारी करबाट मात्रै १९ करोड

यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले चालु आर्थिक वर्षको ९ महिनामा २३ करोड ३० लाख १६ हजार २२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र र सवारी दर्तालगायतका शीर्षकमा उक्त रकम सङ्कलन भएको हो ।

कार्यालय प्रमुख टेकबहादुर नेपालीका अनुसार सबैभन्दा बढी सवारीसाधन करबाट १९ करोड २४ लाख २२ हजार २७० रुपैयाँ उठेको छ ।

यस्तै, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत ३ करोड ७४ लाख ९२ हजार २३४ रुपैयाँ, यातायात क्षेत्रको आम्दानीबापत २३ लाख २९ हजार ९९० र अन्य प्रशासनिक सेवा शुल्कबापत ७ लाख ७१ हजार ५२८ रुपैयाँ सङ्कलन भएको छ ।

स्याउका बोट सेताम्मे, फूल फुल्ने बेलामा मौसमले साथ दिँदा किसान खुसी

आर्थिक गणनाका लागि खटाइयो गणक

स्वर्णिमले भने- सरकारले संविधानमाथि छेडखानी गर्ला भन्ने शङ्का नगर्नुस्

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

गृहमन्त्री गुरुङको स्पष्टीकरण : मेरो सम्पत्ति हजुरबुवाको अंशबण्डा हुनुअघि बाटैको, भ्रम नफैल्याउनू

गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नमा स्पष्टीकरण दिएका छन् ।

संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सार्वजनिक भएको सम्पत्ति हजुरबुवाको अंशबण्डा नहुँदैको भएको बताए ।

यसका साथै उनले सम्पत्तिको विषयमा अनावश्यक भ्रम नफैलाउन पनि आग्रह गरे। यसअघि चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणपछि विवाद उत्पन्न भएको थियो ।

टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा

ऋषिङमा दुई झोलुङ्गे पुल निर्माण

कोइलाको अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ ।

परिवर्तित मूल्यअनुसार, डिजल/मट्टीतेलको प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ ।

रणनीतिक महत्वको सडक कालोपत्र सुरु भएपछि ताकमवासी उत्साहित

नारायणी सिँचाइ : जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

नेप्से परिसूचक ३३ अंकले घट्यो

सीजीले ल्यायो वर्ष २०८३ का लागि नयाँ अभियान : ‘एक्सपेरिएन्स लाइफ विद सीजी’

इनड्राइभको नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन

अमेरिकी नाकाबन्दी चिर्दै प्रतिबन्धित सुपरट्यांकर हर्मुज स्ट्रेटबाट खाडीमा प्रवेश

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ६ : ५६ बजे

डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह बसेको संवैधानिक परिषदको

‘प्रतिशोधको भावनाले लोकतन्त्र कमजोर हुन्छ’

विराटनगर– कोशी प्रदेश सरकारले पत्रकारिताका माध्यमबाट सूचना सम्प्रेषणमा योगदान पुर्‍याउने

कीर्तिपुर हत्या प्रकरण : प्रहरीले सार्वजनिक गर्‍यो तीन आरोपी

काठमाडौं– काठमाडौंको कीर्तिपुरमा एक युवकको हत्या प्रकरणमा प्रहरीले तीन जनालाई

वेस्ट ब्यांकमा इजरायली सेनाको गिरफ्तारी अभियान, १७ प्यालेस्टिनी पक्राउ

काठमाडौं– इजरायली सेनाले कब्जामा रहेको वेस्ट ब्यांकका विभिन्न क्षेत्रमा सञ्चालन