अर्थ समाचार : एक महिनामा सरकारको आयव्यय : राजस्व प्राप्ति ५.८४ प्रतिशत, पुँजीगत खर्च १ प्रतिशत तल, २ सय बढी कम्पनीको घट्यो सेयर मूल्य र साउनमा ३ अर्ब ७७ करोड वैदेशिक लगानी स्वीकृत, १८८ साना उद्योगमा आकर्षण « Khabarhub

अर्थ समाचार : एक महिनामा सरकारको आयव्यय : राजस्व प्राप्ति ५.८४ प्रतिशत, पुँजीगत खर्च १ प्रतिशत तल, २ सय बढी कम्पनीको घट्यो सेयर मूल्य र साउनमा ३ अर्ब ७७ करोड वैदेशिक लगानी स्वीकृत, १८८ साना उद्योगमा आकर्षण


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर कारोबारमा २०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज नेप्सेमा कारोबार भएका मध्ये ७२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ५ वटा कम्पनीको स्थिर रह्यो ।

आज नेप्सेमा ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैयाँको कारोबार र १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर कारोबार हुँदा नेप्से भने २.०१ अंकले घटेको छ ।

आज भएको कारोबारमा सर्वोत्तम पेन्ट्स उद्योगको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै आर्जन गरे भने फस्र्ट माइक्रोफाइनान्सको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

विद्युतको कर खारेजी माग गर्दै कुलमानको हस्ताक्षर अभियान (तस्बिरहरू)

आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री

एक महिनामा सरकारको आयव्यय : राजस्व प्राप्ति ५.८४ प्रतिशत, पुँजीगत खर्च १ प्रतिशत तल

चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो महिना साउन ३१ गतेसम्ममा नेपाल सरकारको कुल राजस्व संकलन लक्ष्यको ५.८४ प्रतिशत पुगेको छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको साउन ३१ सम्मको दैनिक बजेटरी विवरण अनुसार सरकारको आय व्यय अवस्था प्रारम्भिक चरणमा देखिएको हो ।

सरकारले चालु आर्थिक वर्षका लागि कुल १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा साउन मसान्तसम्म ९२ अर्ब २२ करोड ५३ लाख रुपैयाँ संकलन गरेको छ ।

यसमध्ये कर राजस्वको हिस्सा ८५ अर्ब १९ करोड ०६ लाख अर्थात् ६.०७ प्रतिशत रहेको छ भने गैर-कर राजस्व ७ अर्ब ३ करोड ४७ लाख अर्थात् ३.९७ संकलन भएको छ ।

सरकार र वैदेशिक रोजगार व्यवसायीबीच सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने

प्रतिनिधिसभाबाट ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

साउन महिनामा ३ अर्ब ७७ करोड वैदेशिक लगानी स्वीकृत, १८८ साना उद्योगमा आकर्षण

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ६ : ४२ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र