ठूलो जनमत र पदको गरिमालाई न्याय गर्न सचेत भएर काम गर्छौँ : स्वर्णिम वाग्ले « Khabarhub

ठूलो जनमत र पदको गरिमालाई न्याय गर्न सचेत भएर काम गर्छौँ : स्वर्णिम वाग्ले


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति  डा. स्वर्णिम वाग्लेले जनप्रतिनिधिहरू देश र जनताका लागि क्रियाशील हुनुपर्ने बताएका छन् । 

ललितपुरमा मंगलबारदेखि सुरु अभिमुखीकरणमा उनले नेपालमा अहिले पार्टीलाई ठूलो जनमत प्राप्त भएको भन्दै सचेत भएर जनप्रतिनिधिहरू देश र जनताका लागि क्रियाशील हुनुपर्नेमा जोड दिएका हुन् । 

उनले आफूहरू कानून बनाउन आएको र आफ्नै नेतृत्वमा सरकार बन्दा पनि सरकारको कामको समीक्षा, अनुगमन गर्ने, निगरानी गनुपर्नेमा जोड दिए । पदको गरिमालाई न्याय गर्नका लागि सबैले थप मेहनत गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १ : १४ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष