अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्ने सुविधा « Khabarhub

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्ने सुविधा


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहलाई सर्वोच्च अदालतले राहत दिएको छ। प्रधानमन्त्री शाहविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा उनलाई सर्वोच्चले वारेस राख्ने सुविधा दिएको हो ।

न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई अवेहलना मुद्दामा तारिख खेप्न वारेसको सुविधा शुक्रबार दिएको हो ।

यो मुद्दामा अब तारेख लिन प्रधानमन्त्री शाहले सर्वोच्च अदालत धाउनु पर्ने छैन। तारेखको दिन प्रधानमन्त्री शाहको साटो उनका वारेस अदालतमा पुगे हुनेछ ।

सर्वोच्च अदालतले शाहलाई पहिलो पटक शाहलाई यस्तो सुविधा दिएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ३ : ४५ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण