प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोंबीच टेलिफोन कुराकानी, मध्यपूर्व तनावबारे छलफल « Khabarhub

प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोंबीच टेलिफोन कुराकानी, मध्यपूर्व तनावबारे छलफल


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंबीच टेलिफोन कुराकानी भएको छ । कुराकानीका क्रममा उनीहरुबीच पश्चिम एसियाको वर्तमान स्थितिका बारेमा छलफल भएको छ ।

सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै प्रधानमन्त्री मोदीले आफूहरूबीच मध्यपूर्वको सुरक्षा अवस्था र विशेषगरी हर्मोज जलडमरूमा सुरक्षित तथा स्वतन्त्र जल यातायातको तत्काल पुनःस्थापना गर्नुपर्ने आवश्यकताका विषयमा सहमति भएको जानकारी दिएका छन् ।

उनले यस क्षेत्र र विश्वभरि नै शान्ति तथा स्थिरता कायम गर्नका लागि दुई देशबीचको निकट सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  १२ : ५७ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर