विदेशी चलखेलले राष्ट्रियता जोखिममा : माधव नेपाल « Khabarhub

विदेशी चलखेलले राष्ट्रियता जोखिममा : माधव नेपाल


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका सह-संयोजक माधव कुमार नेपालले देश हाल ठूलो सङ्कटमा रहेको र विदेशीहरूको विभिन्न चलखेलका कारण राष्ट्रियता जोखिममा परेको उल्लेख गरेका छन् । 

शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको नेपाल विदेशीहरूको खेलमैदान बन्न नहुने उनले बताए । 

उनले वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्दै चुनौतीहरूको सामना गर्न पार्टी अगाडि बढ्ने दृढता व्यक्त गरे ।

साथै उनले कृषि क्रान्ति र आधुनिकीकरण देशको कायापलट गर्न कृषि अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने र यसका लागि कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण आवश्यक रहेको धारणा राखे । 

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ४ : २५ बजे

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२

प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी २ करोड ५० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी

माथिल्लो त्रिशूली-१ को सुरुङबाट एकैदिन १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१