सलमान खानका पिता सलीम खान भेन्टिलेटरमा « Khabarhub

सलमान खानका पिता सलीम खान भेन्टिलेटरमा


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता सलमान खानका पिता, प्रसिद्ध कथा–पटकथा लेखक सलीम खानको स्वास्थ्य बिग्रिएपछि उनी मुम्बईस्थित लीलावती अस्पतालमा भेन्टिलेटरमा राखिएका छन्।

मंगलबार बिहान अस्पताल भर्ना गर्दा चिकित्सकहरूले उच्च रक्तचाप र प्यानिक अट्याक देखिएको जानकारी दिएका थिए। थप परीक्षणमा उनका मस्तिष्कमा रगत जमेको र रक्तस्राव भएको पुष्टि भएको छ।

सलीम खानको स्वास्थ्यमा समस्या देखिएपछि उनका छोरा सलमान खानले आफ्नो फिल्म सुटिङ रोक्दै तुरुन्त अस्पताल पुगेका थिए। यसै क्रममा बलिउडका अन्य दिग्गज अभिनेता संजय दत्त र गीतकार जावेद अख्तर पनि उनलाई भेट्न पुगेका थिए। उनका अर्का छोरा अरबाज खान पत्नी शूरासँगै अस्पताल पुगेका छन्।

अस्पताल स्रोतका अनुसार सलीम खानको अवस्था स्थिर भएता पनि चिकित्सकहरूले उनको निगरानी जारी राख्ने बताएका छन्।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  २ : ४५ बजे

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता