नकाब लगाएर सिंहदरबार जलाउन कसैले पाउँदैन : सभापति थापा « Khabarhub

नकाब लगाएर सिंहदरबार जलाउन कसैले पाउँदैन : सभापति थापा


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनकपुरधामको सभालाई सम्बोधन गर्दै उनले नकाब लगाएर सिंहदरबार जलाउन नपाउने दाबीसहित सङ्कल्प गरेका छन् । 

बुधबार जनकरपुरमा आयेजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले देशले अब क्षति व्यहोर्नु नपर्ने बताएका हुन् । 

भदौ २३ र २४ गते जस्तो कुनै युवाले ज्यान गुमाउनुपर्ने छैन भने देशले क्षति व्यहोर्नु नपर्ने बनाउने संकल्पसहित दाबी गरे । 

‘भदौ २३ मा राज्यको गोलीबाट मारिए जस्तो कसैले मारिनु पर्दैन, आन्दोलनमा तन्देरीहरू सडकमा आए तीनको भावनालाई नेपाली कांग्रेसले सम्बोधन गर्छे,’ उनले प्रतिज्ञा गरे । भदौ २४ गतेजस्तो नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैन उनले थपे । 

प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने, उपचार गर्दा डराउनु नपर्ने, उपचार नपाएर मर्नु पर्दैन यसका लागि आधार लिएर आएको उनले थपे ।  

५ वर्ष भित्रै सबै वाचा पुरा नहोलान् । तर वेश बसाउन नसके प्रश्न र आलोचना गर्दै सुधारिँदै जाने उनले थपे ।  इतिहासलाई गर्व गर्दै आधुनिकतामा समुन्नत बनाउने सङ्कल्प समेत थापाले व्यक्त गरे । 

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : ४३ बजे

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको