क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह « Khabarhub

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ लाभरोभले क्युबाका समकक्षी ब्रुनो रोड्रिगेज पारिलासँगको भेटमा बुधबार सुझाव दिएका छन् ।

विदेशमन्त्री लाभरोभले भने, “अन्तर्राष्ट्रिय समुदायको विशाल बहुमतसँग मिलेर हामी संयुक्त राज्य अमेरिकालाई सामान्य ज्ञानका साथ काम गर्न, जिम्मेवार अडान लिन र नौसैनिक नाकाबन्दीको योजना त्याग्न आग्रह गर्दछौँ।”

लाभरोभले क्युबासँगको सहयोग वाशिङ्टनविरुद्ध रहेको भन्ने आरोपलाई मस्कोले अस्वीकार गरेको बताउँदै वासिङ्टन र हवानाबीचको सबै विवादलाई वार्ताबाट समाधान गर्नुपर्ने बताए ।

“हामी क्युबा र क्युवाली जनताकोसार्वभौमिकता र सुरक्षा कायम गर्न समर्थन जारी राख्नेछौँ,” उनले भने ।

उनले थपे, “रूसले क्युबालाई लक्षित गर्ने अमेरिकी कानूनको निन्दा गर्दछ, जुन क्युबाले संयुक्त राज्य अमेरिकाका लागि खतरा हो भन्ने गलत दाबीमा आधारित छ।”

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ९ : ५२ बजे

उदाउँदो सूर्यलाई अर्घ दिएर वासन्ती छठ समापन

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न