काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर चितवनले पहिले ब्याटिङ गरिरहेको छ ।
खेलमा चितवनले दोस्रो विकेट गुमाएको छ । खेलको २ ओभर ३ बलमा चितवनका देव खनाल आउट भए । ९ बलको सामना गरेका उनले ६ रन बनाए ।














प्रतिक्रिया