एनपीएलको दोस्रो क्वालिफायरमा चितवनले गुमायो तेस्रो विकेट « Khabarhub

एनपीएलको दोस्रो क्वालिफायरमा चितवनले गुमायो तेस्रो विकेट


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर चितवनले पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा चितवनले तेस्रो विकेट गुमाएको छ । खेलको ५ ओभर ४ बलमा चितवनका रवि बोपारा आउट भए । ८ बलको सामना गरेका उनले १ रन बनाए ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ५ : ३० बजे

चितवनले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले

एमालेले राष्ट्रिय भेलाका निर्णय कार्यान्वयन गर्ने

काठमाडौं– नेकपा एमालको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय भेलाबाट अनुमोदन भएको

चितवनले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले

एनपीएलको दोस्रो क्वालिफायरमा चितवनले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले

ट्रम्प-सी-पुटिनको भेटमा के भयो कुराकानी ?

काठमाडौं- विश्वका तीन प्रमुख आणविक शक्ति राष्ट्रहरू अमेरिका, चीन र