रामवीरपछि रसुवाका एमाले नेता जनार्दन ढकाल पनि कांग्रेसतिर « Khabarhub

रामवीरपछि रसुवाका एमाले नेता जनार्दन ढकाल पनि कांग्रेसतिर


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएपछि निष्क्रिय रहेका काठमाडौंका रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गगरेका छन् ।

पूर्वमन्त्री मानन्धरसहित एक सय बढी युवा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । बिहीबार राष्ट्रियसभा गृहमा भएको कार्यक्रममा सभापति गगनकुमार थापाले सदस्यता दिँदै उनी पूर्वमन्त्री मान्नधरसहितलाई पार्टी प्रवेश गराएका हुन् ।

उनी केपी ओली प्रधानमन्त्री हुँदा शहरी विकास मन्त्रालयमा राज्यमन्त्री थिए । उता रसुवा जिल्लाका एमाले नेता जनार्दन ढकाल पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

एमाले जिल्ला अध्यक्ष तथा संविधानसभाका सदस्य जनार्दनसहित झण्डै १०० जना एकैपटक कांग्रेस प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ५ : ५० बजे

सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ ।

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ