रास्वपाको प्रवास विभाग प्रमुखमा सांसद बोहरा नियुक्त « Khabarhub

रास्वपाको प्रवास विभाग प्रमुखमा सांसद बोहरा नियुक्त


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहोरालाई नियुक्त गरेको छ।

आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बोहोरालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले बताए। यसअघि प्रवास विभाग प्रमुखको जिम्मेवारी पार्टीका उपसभापति समेत रहेका डिपी अर्यालले सम्हाल्दै आएका थिए।

अर्याल सभामुख पदमा निर्वाचित भएपछि पार्टीको जिम्मेवारीबाट अलग भएका कारण उक्त पद रिक्त रहेको थियो।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ६ : २२ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण