निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस « Khabarhub

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– निर्वाचन आयोगको २०औँ वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालय, गण्डकीका निर्वाचन अधिकारी जीवन ज्ञवालीले आज प्रदेश प्रमुख भट्टसमक्ष प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदन बुझ्ने क्रममा प्रदेश प्रमुख भट्टले स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले सम्बन्धित कामकारबाही तीव्र गतिमा अघि बढाएको विश्वास व्यक्त गरे। उनले निर्वाचन आयोगले आफ्ना जिम्मेवारी सचेततापूर्वक र गम्भीरताका साथ पूरा गर्नुपर्ने बताए।

सो अवसरमा निर्वाचन अधिकारी ज्ञवालीले गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको सारांश प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ४ : ५३ बजे

मुस्ताङमा ट्राफिक कारबाहीबाट १२ लाख ९६ हजार राजस्व संकलन

मुस्ताङ– मुस्ताङमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ट्राफिक नियम

प्रधानमन्त्रीलाई निधिको सुझाव : भारत भ्रमणमा जनकपुरधाम–अयोध्या हवाई सेवा प्रस्ताव गर्नू

जनकपुरधाम- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

गण्डकी– निर्वाचन आयोगको २०औँ वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज

मधेसमा सरकार गठन अन्योलमा, कुनै दलले दाबी पेस गर्न सकेन

जनकपुरधाम- मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सहमति जुट्न

भारत ‘ए’ ले गुमायो तेस्रो विकेट, वैभव सूर्यवंशी आउट

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत