केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु) « Khabarhub

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी हुनका लागि सभापति रावि लामिछानेलगायत अन्य नेताहरू वनस्थलीस्थितमा पुगेका छन् ।

केन्द्रीय कार्यालयमा केही बेरमा सुरु हुने बैठकमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने लगायतका नेताहरू घण्टी घर पुगिसकेका छन् ।

 बैठकमा आज पनि वरिष्ठ नेता बालेन्द्र शाह उपस्थित नहुने भएका छन्। केन्द्रीय कमिटी बैठक रहेका बेला शाह मुस्ताङ तर्फको भ्रमणमा निस्केको सचिवालयले जनाएको छ।  

अन्य केन्द्रीय सदस्यहरू पनि घण्टीघर पुग्ने क्रम जारी छ ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  १२ : २० बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र