रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा « Khabarhub

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई जनस्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

आज बसेको पार्टी केन्द्रिय कमिटीको बैठकले उनलाई सो जिम्मेवारी दिएको हो । यस्तै, परराष्ट्रमन्त्री शिशिर खनाललाई अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभाग प्रमुख र लिमा अधिकारीलाई अर्थ विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

परराष्ट्रमन्त्री खनालले सुरुमा महामन्त्रीमा उम्मेदवारी दिए पनि पछि ब्याक भएका थिए । लिमाले भने कतै पनि उम्मेदवारी दिएकी थिइनन् ।

प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह पक्षबाट अझै पनि उपसभापति सहितका नेताहरूको टुङ्गो लागेको छैन ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ३ : २१ बजे

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा