विशालनगरमा कमल थापाले खोले निर्वाचन समन्वय कार्यालय                       « Khabarhub

विशालनगरमा कमल थापाले खोले निर्वाचन समन्वय कार्यालय                      


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्वाचन समन्वय कार्यालय खोलेका छन् । 

आजबाट काठमाडौंको विशालनगरमा निर्वाचन समन्वय कार्यालय सञ्चालनमा आएको हो । 

कार्यालयको शुभारम्भ राप्रपा काठमाडौं -५ का क्षेत्रीय अध्यक्ष नवीन खड्काले गरेका थिए । आजै देखि उम्मेदवार थापाले समन्वय कार्यालयबाट चुनावी अभियानका काम शुरु गरेका छन् ।

 चुनावी सम्पर्क कार्यालय भने वडा तहसम्मै खुल्ने राप्रपा -५ चुनावी समन्वय कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ५ : ३४ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन