बाबुराम भट्टराईलाई पूर्व प्रधानमन्त्रीको हैसियतमा बोल्न दिइयो « Khabarhub

बाबुराम भट्टराईलाई पूर्व प्रधानमन्त्रीको हैसियतमा बोल्न दिइयो


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा बाबुराम भट्टराईको विशेष प्रशंसा गरिएको छ । 

कार्यक्रम सञ्चालक भूपदेव शाहले अरु नेताहरूलाई जस्तो नभएर बाबुराम भट्टराईलाई उनको योगदानको स्मरण गर्दै पूर्व प्रधानमन्त्रीको हैसियतले महाधिवेशनमा बोल्न निमन्त्रणा गरे । 

नेपाली कांग्रेसका सभापति गगन थापा बोल्न बाँकी रहँदा अन्य नेतालाई भने सिधै उनीहरूको पद र नाम उच्चारण गरेर बोल्न दिएको थियो ।

पूर्व प्रधानमन्त्रीको हैसियत भएका कारणले उनलाई विशेष रूपमा नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवाली बोलेपछि बोल्न दिएको छ ।
 

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : २२ बजे

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस