नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन « Khabarhub

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बनाउन नयाँ नेता मिल्नुपर्ने बताएका छन्।

नयाँ नेता नमिलेमा नयाँ मान्छे प्रधानममन्त्री बन्न नसक्ने उनको भनाइ छ। रातारात मन्त्री पदबाट राजीनामा बुझाएर म्याग्दीमा पुगेका पुनले प्रतिनिधिसभा सदस्यका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यातालिका अनुसार बिहीबार उम्मेदवारको नाम फिर्ता लिने दिन भएको भन्दै उनले कति जनाले नाम फिर्ता लिने हुन त्यो हेर्न बाँकी रहेको बताए।

उनले नयाँ नेताले नयाँ मान्छेलाई समर्थन गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ७ : ३० बजे

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको