अर्थसंक्षेप : ‘ग्रे लिस्ट’बाट निस्किन सकेन नेपाल, सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब नाघ्यो र स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब बढी भुक्तानी « Khabarhub

अर्थसंक्षेप : ‘ग्रे लिस्ट’बाट निस्किन सकेन नेपाल, सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब नाघ्यो र स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब बढी भुक्तानी


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

नेपालको सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब नाघ्यो, बालेन सरकारले थप्यो झण्डै सबा खर्ब

नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब नजिक पुग्न लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को जेठ मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको हो ।

यो चालू आर्थिक वर्षको सुरुको तुलनामा २ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँले बढी हो ।

जसमा पछिल्लो ३ महिना अर्थात् नयाँ बालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेपछि मात्रै झण्डै सबा खर्ब अर्थात् १ खर्ब १७ अर्ब २५ करोड ५२ लाख रुपैयाँ सार्वजनिक ऋण थपिएको छ ।

‘ग्रे लिस्ट’बाट निस्किन सकेन नेपाल, एफएटीएफले भन्यो : सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रभावकारी भएन

अलैँची निर्यात : ११ महिनामा १२ अर्ब बढी र ५ वर्षमा ४० अर्ब बढीको निर्यात

मन्थली नगरको बजेट एक अर्ब तीन करोड २० लाख

ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

आर्थिक गणना : १३ लाखभन्दा बढी प्रतिष्ठानको विवरण संकलन

राष्ट्रिय तथ्यांक कार्यालयले हालसम्म साढे १३ लाख भन्दा बढी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न भइसकेको जनाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यालयले कागजी प्रश्नावलीमार्फत १३ लाख ४४ हजार ५ सय र ‘इसेन्सस’ वेब पेजमार्फत ७ हजार बढी गरी १३ लाख ५१ हजार ३ सय ३१ प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न गरिसकेको जनाएको हो ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

जडीबुटी-सूर्यविनायक खण्डमा सडक बत्ती मर्मत धमाधम

स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरूलाई २३ अर्ब बढी रकम भुक्तानी

रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ७ : ०४ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो