अर्थसंक्षेप : ‘ग्रे लिस्ट’बाट निस्किन सकेन नेपाल, सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब नाघ्यो र स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब बढी भुक्तानी « Khabarhub

अर्थसंक्षेप : ‘ग्रे लिस्ट’बाट निस्किन सकेन नेपाल, सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब नाघ्यो र स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब बढी भुक्तानी


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

नेपालको सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब नाघ्यो, बालेन सरकारले थप्यो झण्डै सबा खर्ब

नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब नजिक पुग्न लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को जेठ मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको हो ।

यो चालू आर्थिक वर्षको सुरुको तुलनामा २ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँले बढी हो ।

जसमा पछिल्लो ३ महिना अर्थात् नयाँ बालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेपछि मात्रै झण्डै सबा खर्ब अर्थात् १ खर्ब १७ अर्ब २५ करोड ५२ लाख रुपैयाँ सार्वजनिक ऋण थपिएको छ ।

‘ग्रे लिस्ट’बाट निस्किन सकेन नेपाल, एफएटीएफले भन्यो : सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रभावकारी भएन

अलैँची निर्यात : ११ महिनामा १२ अर्ब बढी र ५ वर्षमा ४० अर्ब बढीको निर्यात

मन्थली नगरको बजेट एक अर्ब तीन करोड २० लाख

ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

आर्थिक गणना : १३ लाखभन्दा बढी प्रतिष्ठानको विवरण संकलन

राष्ट्रिय तथ्यांक कार्यालयले हालसम्म साढे १३ लाख भन्दा बढी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न भइसकेको जनाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यालयले कागजी प्रश्नावलीमार्फत १३ लाख ४४ हजार ५ सय र ‘इसेन्सस’ वेब पेजमार्फत ७ हजार बढी गरी १३ लाख ५१ हजार ३ सय ३१ प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न गरिसकेको जनाएको हो ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

जडीबुटी-सूर्यविनायक खण्डमा सडक बत्ती मर्मत धमाधम

स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरूलाई २३ अर्ब बढी रकम भुक्तानी

रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ७ : ०४ बजे

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी

सार्वजनिक मर्यादाविपरीत क्रियाकलाप गर्ने पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा व्यावसायिक

शिक्षकलाई राजनीतिक र राष्ट्रिय भूमिकामा अवसर दिन प्रचण्डको आग्रह

नारायणगढ– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकको अनुभव, क्षमता

कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख

चितवन– सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रका समस्या, आवश्यकता र सुझावलाई