विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै « Khabarhub

विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दैछन् । समूह चरणमा अपराजित यी दुई टिमको खेललाई महत्त्वका साथ हेरिएको छ ।

जिम्बावे समूह ‘बी’ र वेस्ट इन्डिज समूह ‘सी’को विजेता बन्दै सुपर–८ पुगेका हुन् । यी दुवै टिम सुपर–८ को समूह ‘एक’मा छन् ।

सुपर–८ को समूह ‘एक’मा दक्षिण अफ्रिकाले एक खेल जितिसकेको छ । आइतबार राति भएको खेलमा भारतलाई ७६ रनले हराएको हो । यो समूहमा भारत, दक्षिण अफ्रिका, जिम्बावे र वेस्ट इन्डिज छन् ।

वेस्ट इण्डिज र जिम्बावेबीचको खेल सोमबार साँझ ७ः१५ भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा सुरु हुँदैछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ९ : ३७ बजे

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी

रसुवा बाढीका घाइतेलाई सञ्चारमन्त्री तिमिल्सिनाले भेटे (तस्बिरहरू)

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी

दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित)

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका–९ भट्टारमा ठूलो पहिरो खसेपछि चौलानी

भोटेकोशी बाढीको नवौँ दिन यसरी चलिरहेको छ खोज, उद्धार र राहत अभियान

काठमाडौं- रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज, राहत तथा उद्धारको