कलाकार डेविड महर्जनले पाए शिवा–रागिनी पुरस्कार « Khabarhub

कलाकार डेविड महर्जनले पाए शिवा–रागिनी पुरस्कार


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलाकार डेविड महर्जनलाई शिवा–रागिनी पुरस्कार प्रदान गरिएको छ। शिवाता प्रेम प्रतिष्ठानको वार्षिक उत्सवका अवसरमा १० हजार रुपैयाँसहित उक्त पुरस्कार प्रदान गरेको हो।

नक्सालस्थित नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानको चन्द्रमान मास्के हलमा जारी चित्रकला प्रदर्शनीका क्रममा पुरस्कार वितरण गरिएको हो।  

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा नेपाल ललित कला प्रज्ञा-प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्याय, नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति प्राज्ञ नारद मणि हार्तम्छाली र संगीता थापाको सहभागिता रहेका थियो ।

प्रदर्शनीमा ३१ युवा कलाकारका कृतिहरू समावेश छन् भने १५ वैशाखसम्म सर्वसाधारणका लागि खुला रहने छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ६ : १५ बजे

बाढीमा ज्यान गुमाएकाको सम्झनामा भिक्षुको प्रार्थना (तस्बिरहरू)

नुवाकोट– भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान

यस्तो छ सरकारको भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई विशेष पुनरुत्थान प्याकेज

काठमाडौं– भदौ १० गते भोटेकोशीमा आएको बाढीको कारणले हजारौँ नागरिकको

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

बेइजिङ– चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी