बुद्धिचाल महासंघमा चरम विवाद, साधारण सभा नै दुई स्थानमा « Khabarhub

बुद्धिचाल महासंघमा चरम विवाद, साधारण सभा नै दुई स्थानमा


९ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल बुद्धिचाल महासंघको साधारण सभा दुई स्थानमा भएको छ । अविश्वास प्रस्ताव दर्ता पक्षधरको बहुमतको आधारमा काठमाडौँमा तय भएको हो ।

यसअघि महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध सदस्यहरूले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । नेपालमा बुद्धिचाल खेलको कार्यालय समेत छैन । ३ वर्षअघि निर्वाचन साधारण सभा भए पनि त्यस पछि साधारण सभा भएको छैन ।

विगतमा राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्तभन्दा धेरै जनाले ओलम्पियाडमा जाने प्रयास गरेका कारण ओलम्पियाडमा भिसा नदिइएको कारण धेरै चेसकर्मी आजित भएका थिए ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने क्रममा कुनै प्रावधान नभएका कारण सचिवालयमा रहेका केही व्यक्तिको मनोमानी भएको भन्दै विगतमा खेलाडी तहबाट नै विद्रोह भएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार  ३ : १४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६