भारतका वैभव सूर्यवंशीले यूएईविरुद्ध बनाए मात्र ५२ बलमा दोहोरो शतक « Khabarhub

भारतका वैभव सूर्यवंशीले यूएईविरुद्ध बनाए मात्र ५२ बलमा दोहोरो शतक


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत ‘ए’ का युवा ओपनर वैभव सूर्यवंशीले सबैभन्दा कम बलमा दोहोरो शतक बनाएका छन् ।

कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार यूएईविरुद्धको खेलमा मात्र ५२ बलमा २८ छक्का र ७ चौकाको मद्दतमा दोहोरो शतक पूरा गरेका हुन् । उनी ५३ बल खेल्दा २०४ रन बनाएर आउट भएका छन् । यूएईले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा दोहोरो शतक बनाएका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ५ : २५ बजे

वैभव सूर्यवंशीले अनेकौँ कीर्तिमान बनाएपछि यूएईविरुद्ध भारतको भीमकाय जित

काठमाडौं- वैभव सूर्यवंशीले अनेकौँ कीर्तिमान बनाएपछि भारत ए ले एसिया

यूएईमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

एजेन्सी– संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल खैमाह इमिरेटमा

भारतका वैभव सूर्यवंशीले यूएईविरुद्ध बनाए मात्र ५२ बलमा दोहोरो शतक

काठमाडौँ – भारत ‘ए’ का युवा ओपनर वैभव सूर्यवंशीले सबैभन्दा

हिमालयको हिमक्षेत्रबारे विज्ञान, नीति र क्षेत्रीय सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ– हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव

एसिया कप राइजिङ स्टार्समा पाकिस्तान ‘ए’ ले गुमायो छैठौँ विकेट

काठमाडौं- एसिया कप राइजिङ स्टार्समा अहिले नेपाल र पाकिस्तान ‘ए’